मध्यरातमा मन्त्रिपरिषद् बैठक, के खिचडी पाक्दैछ बालुवाटारमा
काठमाडाैं । संविधानको धारा ७६ (५) अनुसार बहुमतको सरकार दिन नसकेको प्रतिनिधिसभा अब संवैधानिक रुपमै विघटित हुने भएको छ। पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको विघटनलाई फागुन ११ मा सर्वोच्चले असंवैधानिक भनेर पुन:स्थापित गरिदिएको थियो। तर फागुन २३…