एक करोड २० लाख डोज खोप किन्ने प्रस्ताव मन्त्रिपरिषद्मा
काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक करोड २० लाख डोज खोप खरिद गर्ने निर्णय गरेको छ । ६० लाख (२० प्रतिशत) नागरिकलाई पुग्ने कोरोनाविरुद्धको खोप खरिदको अन्तिम निर्णय गर्न स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको छ । सोमबार स्वास्थ्य मन्त्रालयले खोप खरिदको…