प्रधानमन्त्री प्रचण्डले विश्वासकाे मतका लागि संसदमा दिनुभएको मन्तव्यको पूर्ण पाठ
गणतन्त्रनेपाल समाचारदाता

सम्माननीय सभामुख महोदय, नवनिर्वाचित प्रतिनिधि–सभाको यो गरिमामय अधिवेशनमा म सार्वभौम संसदका सबै माननीय सदस्यहरूलाई हार्दिक अभिवादन र सफल कार्यकालको पुनः शुभकामना व्यक्त गर्दछु । जुन संविधानको जगमा यो संसद खडा छ, त्यो हजारौं महान् शहीदहरूको बलिदान, बेपत्ता र घाइते योद्धाहरू,…

गाउँपालिका महासंघको अध्यक्षमा कांग्रेसकी पाण्डे र महासचिवमा एमालेका थापा निर्वाचित
गणतन्त्रनेपाल समाचारदाता

२७ मंसिर, काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा लक्ष्मी पाण्डे निर्वाचित भएकी छिन् । पाण्डे नवलपुरको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष हुन् । काठमाडौंमा मंगलबार सम्पन्न महासंघको तेस्रो महाधिवेशनबाट पाण्डे ५ वर्षे कार्यकालको लागि अध्यक्षमा सर्वसम्मत चयन भएकी हुन् । नयाँ नेतृत्वका…

एमालेका शेरधनलाई पराजित गर्दै भोजपुरमा माओवादी केन्द्रका सुदन किराँती विजयी
गणतन्त्रनेपाल समाचारदाता

भोजपुरमा प्रतिनिधिसभा सदस्यतर्फ नेकपा माओवादी केन्द्रका सुदन किराँती विजयी भएका छन् । किरातीले एमालेका शेरधन राईलाई २३८५ मतको अग्रतामा पराजित गरेका हुन् । किराँतीले २८ हजार ५७८ मत प्राप्त गरेका छन् भने राईले २६ हजार १९३ मत प्राप्त गरेका छन्…