माओवादी केन्द्र खारेज गर्नुपर्ने माग गर्दै रिट हाल्ने तयारीमा बादल टिम
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २१ असार 

सत्तारुढ नेकपा एमालेमा रहेका रामबहादुर थापा ‘बादल’सहितका नेताहरुले नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजी मागसहित रिट हाल्ने भएका छन् । माओवादी केन्द्र छाडेर हाल एमालेमा रहेका नेता बादलसहितका नेताले भोलि बुधबार नै सर्वोच्च अदालतमा रिट या निर्वाचन आयोगमा निवेदन दिने…

आइपिओ निष्काशनका लागि यस वर्ष १८ कम्पनीले पाए अनुमति, १७ कम्पनीको ५ अर्ब ७१ करोड पाइपलाइनमा
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २० असार 

नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०७७/७८ मा १८ कम्पनीलाई प्राथमिक शेयर निष्काशनका लागि अनुमति दिएको छ । बोर्डले उक्त कम्पनीहरुलाई सर्वसाधारणका लागि १४ अर्ब ३४ करोड रुपैयाँको प्राथमिक शेयर निष्काशनका लागि अनुमति दिएको हो । यस वर्ष सबैभन्दा धेरै…

हस्ताक्षर फिर्ता नगर्नेलाई कारवाही गर्ने एमालेको चेतावनी
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, १९ असार 

नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका पार्टीका सांसदलाई सर्वोच्चको फैसला आउनुअघि नै सच्चिनको लागि निर्देशन दिएको छ । सर्वोच्चको फैसलाअघि हस्ताक्षर फिर्ता नगर्नेलाई कारवाही गर्ने एमालेले चेतावनी दिएको छ । शनिवार बसेको एमाले केन्द्रीय कमिटी बैठकलाई…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID