द्वन्द्वमा बेपत्ता ३१ व्यक्ति भेटिए : आयोग
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ३० असार 

नेपालमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वमा बेपत्ता भएका ३१ व्यक्ति सकुशल अवस्थामा परिवारको सम्पर्कमा आएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरीको छानबिनका लागि पीडितको परिवारलाई भेट्ने क्रममा ती व्यक्ति परिवारसँग सकुशल अवस्थामा रहेको पाइएको हो । “बेपत्ता व्यक्तिको…

स्नातक उत्तीर्ण गर्ने छात्रालाई बाराको पचरौता नगरपालिकाले रु. ५१ हजार भत्ता दिने
रासस

कलैया । बाराको पचरौता नगरपालिकाले स्नातक तह उत्तीर्ण गरेकी महिला (छोरी) लाई रु ५१ हजार भत्ता दिने भएको छ। नगरसभाले आगामी आर्थिक वर्षको लागि पारित गरेको नीति तथा कार्यक्रममा नगरपालिकाभित्रका स्नातक तह उत्तीर्ण गरेकी महिला (छोरी) लाई रु ५१ हजार…

देउवाको नेतृत्वमा सिंहदरबारमा पहिलो क्याबिनेट मिटिङ, सबै नागरिकलाई निशुल्क खोप उपलब्ध गराउने घोषणा
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २९ असार 

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा मन्त्रिपरिषद्को पहिलो बैठक मंगलबार बेलुकी सिंहदरबारमा बसेको छ। नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मा, गृहमन्त्री बालकृष्ण खाँड, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र ऊर्जामन्त्री पम्फा भुसालसहित मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसेको हो। प्रधानमन्त्री देउवाले सिंहदरबारमा पदभार ग्रहण गर्दै निर्वाचनअघि सबै…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID