परिणाममुखी अनुसन्धानमा ध्यान दिन मन्त्री भुसालको निर्देशन
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ७ साउन 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अनुसन्धानबाट प्राप्त नतिजालाई परिणाममुखी हुने गरी व्यावहारिक रुप दिन निर्देशन दिएकी छन्। जलस्रोत अनुसन्धान तथा विकास केन्द्रबारे बिहीबार जानकारी लिँदै उनले मन्त्रालयसँग सम्बन्धित सबै क्षेत्रमा अनुसन्धान केन्द्रिकृत गर्न निर्देशन दिइन्। नदीसँगै बग्ने गेग्रानको उचित…

युथ फोर्सको काउन्टरमा नेपाल समुहको ‘पिपुल्स भोलिन्टयर्स’
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ७ साउन 

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पिपुल्स भोलिन्टयर्स (पीभी) ब्युँझाएका छन् । एमालेको आठौं महाधिवेशनले विघटन गरेको पीभी फेरि ब्युँताइएको हो । युवा संघ नेपालको भक्तपुर भेलामा बरिष्ठ नेता नेपालले एक हजार एक सदस्यीय पीभी घोषणा गरेका हुन् । शिव…

काँग्रेस महाधिवेशन : प्रदेश १ का १४ जिल्लामा को–को छन् सभापतिका दाबेदार ?
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ७ साउन

नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिएसँगै जिल्लाहरुमा पनि नेतृत्वको होडबाजी सुरु भएको छ । सोही क्रममा प्रदेश १ का सबैजसो जिल्लामा सभापति पदका आकांक्षीहरु नेताहरुको विश्वास आर्जन गर्न र कार्यकर्ताहरुको मन जित्ने अभियानमा जुट्न थालेका छन् । काँग्रेसको जिल्ला…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID