नेपाल पक्षले भोट नदिएपनि देउवालाई बहुमत पुग्ने
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ३ साउन 

जसपाको महन्थ ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । यस निर्णयसँगै एमालेको माधव समूहका कुनै सांसद्ले मत नदिएपनि देउवाको पक्षमा बहुमत पुग्ने भएको छ । यसअघि देउवाको पक्षमा कांग्रेसको ६१, माओवादी केन्द्रको ४९, राष्ट्रिय जनमोर्चाको…

माओवादी केन्द्र : ‘कसैलाई ७ पटक लाभ, कसैको पुर्पुरोमा हात’
कृष्ण गिरी

नेकपा (माओवादी केन्द्र)को तर्फबाट सरकारमा दुई जना मन्त्री सहभागी भईसकेका छन् । नेपाली काँग्रेसको नेतृत्वमा गठित गठबन्धन सरकारमा माओवादीले कति मन्त्रालय पाउने हो भन्ने अझै एकिन भइसकेको छैन । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्रालयमा नेतृ पम्फा भुषाल र अर्थ मन्त्रालयमा जनार्दन…

हाइटीको राष्ट्रपति निवासका सुरक्षा प्रमुख गिरफ्तार
एजेन्सी

हाइटीको राष्ट्रपति निवासका सुरक्षा प्रमुखलाई प्रहरीले नियन्त्रणमा लिएर थुनामा राखेको छ । हाइटीका राष्ट्रपति जोभेनेल मोइसको हत्या घटनाका बारेमा छानविन तथा अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिइएको अधिकारीहरुले जनाएका छन् । राष्ट्रपति कार्यालयका सुरक्षा प्रमुख डिमित्री केरार्जलाई सुरक्षा अधिकारीहरुले घटनाका बारेमा…