पेरुको राष्ट्रपतिमा गरिब परिवारका पेद्रो कास्टियो बिजयी
पेद्रो कास्टिया (Pedro Castillo) ले पेरूको राष्ट्रपतिका रूपमा शपथ लिएका छन् । पेरुको एकदमै विपन्न क्षेत्रको गाउँमा जन्मिएका पेद्रो कास्टियो गाउँमा कृषि पेशा गर्दै शिक्षक हुँदै शिक्षक यूनियनमार्फत् राजनीतिमा प्रवेश गरेका हुन्। पच्चीस बर्ष शिक्षण पेशा गरेका पेद्रोलाई ग्रामिण क्षेत्रबाट…