जेएनजी आन्दोलनमा प्रहरी दमनप्रति माओवादी केन्द्रको गम्भीर ध्यानाकर्षण
गणतन्त्रनेपाल

काठमाडौं, भदौ २३ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले जेएनजी पुस्ताको आह्वानमा गरिएको सामाजिक सञ्जाल बन्दको विरोध र भ्रष्टाचारविरुद्धको अभियानमा सहभागी नागरिकमाथि भएको प्रहरी दमनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। माओवादी केन्द्रले जारी गरेको विज्ञप्तिमा शान्तिपूर्ण आन्दोलनमा संलग्न नागरिकमाथि…

आमाको पनि बंश कायम गरिएको छ : गृहमन्त्री लेखक
गणतन्त्रनेपाल

काठमाडौँ, भदौ १८ गते । गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकले आमाको पनि बंश कायम हुने बताउनुभएको छ । आज प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको नागरिकता विधेयकका सम्बन्धमा गृहमन्त्री लेखकले आमाको नामबाट नागरिकता पाउने स्थितिलाई सुनिश्चित गरेको बताउनुभयो ।…

अहिलेको सरकार नेताहरुले होइन्, विचौलियाले उनीहरुको घरमा, होटलमा लगेर बनाएका हुन्: अध्यक्ष प्रचण्ड
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्तारुढ गठबन्धन नेताहरूले नभई विचौलिया र दलालहरूले आफ्नो स्वार्थमा गठन गरेको सरकार भएको आरोप लगाउनुभएको छ। अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सातौँ राष्ट्रिय सम्मेलनलाई बुधबार…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID