बुद्ध ज्योति माध्यमिक विद्यालय गढवाको २९औ वार्षिकोत्सव सम्पन्न
गढवा, १७ मंसिर । दाङ देउखुरीको गढवामा रहेको बुद्ध ज्योति माध्यमिक विद्यालयको २९ औ वार्षिकोत्सव आइतबार गढवामा सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव राम यादवको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा वडा…