वर्रे संघर्षका योद्धा भेषराज ढुंगानाको त्याग, समर्पण आजका पुस्ताकोलागि प्रेरणाको स्रोतः मुख्यमन्त्री आचार्य
गढवा,२१ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वर्रे संघर्षका योद्धा दिवंगत भेषराज ढुंगानाले कम्युनिस्ट आन्दोलनलाई सुदृढ बनाउने क्रममा देखाएको त्याग, समर्पण र अविचलित प्रतिबद्धता आजको पुस्ताका लागि प्रेरणाको स्रोत बनेको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) दाङ-देउखुरी जिल्ला…

