आईजीपी कार्कीद्वारा गढवामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्घाटन 
आलोक भावुक

गढवा, १९ चैत । दाङ देउखुरीको गढवा गाउँपालिका–६ स्थित इलाका प्रहरी कार्यालय परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले गर्नुभएको छ। बेलायत सरकारको सहयोग तथा UNOPS को सहकार्यमा निर्माण…

एसईई परीक्षार्थीलाई दही खुवाउँदै शुभकामना, गढवामा परम्परागत संस्कृतिको झल्को
आलोक भावुक

गढवा, १९ चैत्र। दाङको गढवा गाउँपालिका–स्थित जनता माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी विद्यार्थीलाई दही खुवाएर शुभकामना दिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमाल, प्रधानाध्यापक राम सुरत यादव तथा शिक्षकहरूको टोलीले परीक्षा केन्द्रतर्फ जानुअघि विद्यार्थीलाई दही खुवाउँदै…

घोराही बनाऔं अभियानको सक्रियतासँगै अल्पत्र बाल अस्पताल सञ्चालनमा पालिका देखि केन्द्रीय सरकारसम्मको चासो
सविन प्रियासन

दाङ, चैत १८ । स्थानीय विभिन्न टोल विकास संस्थाहरुले घोराही–१६ स्थित बाल अस्पताल अल्पत्र परेको विषयमा अबगत गराएपछि विषेस चासोसहित घोराही बनाऔं अभियानले अलपत्र बाल अस्पताल सूचारु गर्ने विषयमा बढाएको सक्रियता सार्थक हुने अवस्थामा पुगेको छ । २०६६ सालमा उमा…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID