वित्तीय सुशासन र जवाफदेहिता बढाउन गढवामा कर्मचारीलाई प्रशिक्षण
गढवा, २८ जेठ। दाङ देउखुरीको गढवा गाउँपालिकामा वार्षिक खरिद योजना, खरिद गुरुयोजना, मध्यकालीन खर्च संरचना (MTEF), बजेट कोडिङ तथा बेरुजु सम्बन्धी क्षमता विकास तालिम बुधबारदेखि सुरु भएको छ। गाउँपालिकाको सभाहलमा सुरु भएको तालिमको उद्घाटन गर्दै प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्यालले…

