गढवामा थुनेलो रोग नियन्त्रण सम्बन्धी सचेतना तथा प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न
गढवा, ५ जेठ । दाङ देउखुरीको गढवामा थुनेलो रोग सम्बन्धी सचेतना, परीक्षण तथा प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय, लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा सञ्चालन गरिएको थुनेलो रोग नियन्त्रण कार्यक्रम अन्तर्गत गढवा सामाजिक उद्यमी महिला…

