गढवामा ‘एक स्वास्थ्य’ सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
गढवा,२० जेठ। गढवा गाउँपालिका वडा नं. १ स्थित जेठानगाउँ स्वास्थ्य चौकीमा “एक स्वास्थ्य” सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । गढवा गाउँपालिकाको आर्थिक सहयोग, हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा ग्रामीण महिला उत्थान केन्द्रको सहजिकरणमा गढवा गाउँपालिकामा सञ्चालित…

