मुक्त कमलरी विकास मञ्चको समीक्षा, बालविवाहको अवस्था र कानुनी प्रावधानबारे अभिमुखीकरण
गढवा, २९ जेठ । मुक्त कमलरी विकास मञ्चद्वारा सञ्चालित कार्यक्रमहरूको समीक्षा तथा बालविवाहको अवस्था र कानुनी प्रावधान सम्बन्धी अभिमुखीकरण कार्यक्रम गढवामा सम्पन्न भएको छ। मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष सुमिता चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको…

