दुर्गा आवि मनिकापुर गरिब तथा जेहेन्दार विद्यार्थीलाई मुक्त कमलरी विकास मञ्चद्वारा शैक्षिक सामग्री सहयोग
गढवा, ३० जेठ। मुक्त कमलरी विकास मञ्च दाङले गढवा गाउँपालिका–६ मनिकापुरस्थित दुर्गा आधारभूत विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गरेको छ। शैक्षिक पहुँच अभिवृद्धि तथा आर्थिक रूपमा विपन्न विद्यार्थीहरूको अध्ययनलाई सहज बनाउने उद्देश्यले आयोजित कार्यक्रममा विद्यालयका ६०…

