किशोरीहरूमा बढ्दो रक्तअल्पता : गढवामा विद्यालय केन्द्रित परीक्षण कार्यक्रम
गढवा,६ असार । गढवा गाउँपालिकामा विद्यालयमा अध्ययनरत किशोरीहरूको स्वास्थ्य अवस्था सुधार गर्ने उद्देश्यले रक्तअल्पता (एनेमिया) परीक्षण कार्यक्रम सुरु गरिएको छ। गढवा गाउँपालिकाको समन्वय तथा लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य मन्त्रालय र स्वास्थ्य कार्यालय दाङको संयुक्त आयोजनामा सञ्चालन गरिएको कार्यक्रम…

