माहुरीको संरक्षण र दाङ जिल्लाको कृषि उत्पादनमा विषादीको प्रभाव
दाङ,२७ कार्तिक। धान, गहुँ, मकै, तोरी, फलफूल लगायतका कृषिजन्य उत्पादनहरू फल्न र फुल्नका लागि परागसेचन अनिवार्य प्रक्रिया हो । यो प्रक्रिया मुख्य रूपमा कीराहरू, विशेष गरी माहुरीहरूद्वारा सम्पन्न हुन्छ । माहुरीहरूले फूलहरूबाट रस चुस्दै परागकणहरू एक फूलबाट अर्को फूलमा स्थानान्तरण…

