दूधको बजारीकरणमा गढवा गाउँपालिकाको आशालाग्दो पहल
गढवा,१० श्रावण। गढवा दाङको सबैभन्दा बढी दूध उत्पादन हुने गाउँपालिका हो । यहाँका किसानले पुस्तौंदेखि भैंसीपालन गर्दै आएका छन् । उनीहरुले ठूलो परिमाणमा दूध उत्पादन गरे पनि आवश्यक बजारको अभावमा मूल्य पाउन सकिरहेका थिएनन् । यहाँका किसानले दूध दही ठूलो…

