लुम्बिनीमा एमालेकाे एकल सरकार बनाउने सपनामा तुषारापात
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । लुम्बिनी प्रदेशको आन्तरिक राजनीति नाटकीय मोडमा पुगेकाे छ । याेसँगै एमालेकाे एकल सरकार बनाउने सपनामा तुषारापात भएकाे छ । आइतबार बिहान लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि शुरु भएको नयाँ सत्ता समिकरणको खेल आफ्नै सांसदले दलबाट राजीनामा…

लुम्बिनीमा एकल बहुमतको सरकार बनाउने दाउमा एमाले,पोखरेल नै मुख्यमन्त्री
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । लुम्बिनी प्रदेशमा नेकपा एमालेले एकल बहुमतकाे सरकार बनाउने भएकाे छ । मुख्यमन्त्री शंकर पोखरेलले आइतवार बिहान राजीनामा दिएपछि अब एमालेले लुम्बिनी प्रदेशमा एकल बहुमतको सरकार बनाउने बुझिएकाे छ । यसअघि मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकार दुई दल मिलेर बनेको…

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा
गणतन्त्र नेपाल संवाददाता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन्। उनले आज राजीनामा दिएका हुन् । प्रदेशसभा सदस्य ईन्द्रजीत थारुले मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको जानकारी दिए। मुख्यमन्त्री पोखरेल विरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । आज संसदमा यसको कारवाही सुरु हुँदै…