गढवा–६ थानदेउखुरीमा जनप्रतिनिधि–जनता भेटघाट, टोल विकास संस्था गठन
गढवा, ८ असोज । गढवा गाउँपालिका वडा नम्बर ६ को आयोजनामा आज थानदेउखुरीमा जनप्रतिनिधि–जनता भेटघाट तथा विशेष कार्यक्रम सम्पन्न भएको छ। सोही अवसरमा थानदेउखुरी टोल विकास संस्था समेत गठन गरिएको छ। स्थानियहरूको सहभागितामा सम्पन्न कार्यक्रममा भागवत कुमार यादवको अध्यक्षतामा नौ…

