देउसीभैलोबाट संकलित रकमले गढवाको बडहरा गाउँ झिलिमिली
गढवा, १४ कार्तिक। हिन्दूहरूको दोस्रो महान चाड तिहारको अवसरमा देशभर उत्सवको रौनक छाइरहँदा गढवा गाउँपालिका–१, बडाराका युवायुवतीहरूले उदाहरणीय काम गरेर स्थानीयको ध्यान खिचेका छन्। मूर्तिकार भीमबहादुर विश्वकर्मा (भिम बिक) को नेतृत्वमा खेलिएको देउसीभैलोबाट संकलित रकम गाउँ विकासमा खर्च गरिएको छ।…

