राप्ती गाउँपालिका–५ पहरुवामा कुखुरा फार्ममा मध्यरातमा आगलागी, ८ सय कुखुरा नष्ट
तुल बहादुर कुवर मगर

दाङ, ४ मंसिर । राप्ती गाउँपालिका–५ पहरुवामा गए राति एक कुखुरा फार्ममा भीषण आगलागी भएको छ। राति करिब १२ बजेतिर स्थानीय कालीप्रसाद तिवारीको कुखुरा फार्ममा अचानक आगो लाग्दा ठूलो क्षति भएको हो। आगलागीबाट करिब ८ सय कुखुरा, १० बोरा दाना,…

गढ़वा- ५ धर्मपुरमा भूमि तथा आवास साक्षरता अभिमुखीकरण सम्पन्न
आलोक भावुक

गढवा, ३ मंसिर। ग्रामीण महिला उत्थान केन्द्र र निवास संस्थाको संयुक्त आयोजनामा गढ़वा गाउँपालिका–५ धर्मपुरमा एक दिने भूमि तथा आवास सम्बन्धी साक्षरता अभिमुखीकरण कार्यक्रम आज बुधबार सम्पन्न भएको छ। कार्यक्रमले स्थानीयवासीलाई भूमि अधिकार, आवास व्यवस्था तथा कानुनी प्रक्रियाबारे व्यवहारिक जानकारी…

बारामा एमाले कार्यकर्ता र जेनजी युवाबीच झडप, विमानस्थलको गेट तोडफोड
गणतन्त्र नेपाल समाचारदाता

बारा, ३ मंसिर।बारामा नेकपा एमालेका कार्यकर्ता र जेनजी युवाबीच झडप भएको छ । बाराको परवानीपुरमा आज आयोजित युवा संघको कार्यक्रममा सहभागी हुन नेकपा एमालेका महासचिव शंकर पोखरेल र महेश बस्नेतसहितको टोली बारा जाने तयारीमा थिए । सोही जानकारीपछि जेनजी युवाले…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID