गढवा कालाकाटेको मलमला र बनघुस्री सडक खण्डमा क्याप पिकअप दुर्घटनाग्रस्त, गाडीमा आगलागी
आलोक भावुक

गढवा,९ मंसिर । गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटे बाट गढवा तर्फ जाँदै गरेको सेतो हाइलक्स जस्तो देखिने डबल क्याप पिकअप गाडी आज बिहान मलमला र बनघुश्रीबीचको कठाहा क्षेत्रमा लडेर क्षतिग्रस्त अवस्थामा फेला परेको छ। स्थानीय पदयात्रीहरूका अनुसार गाडी सडक…

गढवामा स्ट्रीट फुड खाद्य स्वच्छता अभिवृद्धि कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा, ८ मंसिर। नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, तुलसीपुर दाङको आयोजनामा तथा गढवा गाउँपालिकाको समन्वयमा स्ट्रीट फुड व्यवसायमा खाद्य स्वच्छता अभिवृद्धि सम्बन्धी एक दिवसीय क्षमता अभिवृद्धि कार्यक्रम गढवामा सम्पन्न भएको छ। कार्यक्रममा बजार अनुगमनका आधारहरू, खाद्य पदार्थको…

गढवामा बाल संरक्षण तथा लैंगिक हिंसा पीडित सहयोग समन्वय कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा,८ मंसिर । बाल संरक्षण र लैंगिक हिंसामा परेकालाई समयमै सेवा तथा सहायता पुर्‍याउनका लागि आवश्यक सेवा नक्सांकन तथा सिफारिस संयन्त्र कार्यान्वयन सम्बन्धी कार्यक्रम आज गढवा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य बालबालिका, महिला तथा किशोरीहरू लैंगिक हिंसा, दुव्र्यवहार,…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID