अनर्गल प्रचारबाट भ्रमित नहुन राप्ती गाउँपालिकाको आग्रह
गणतन्त्र नेपाल समाचारदाता

दाङ,१२ मंसिर । दाङको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले भ्रमपूर्ण समाचारबाट जनतालाई भ्रमित नहुन आग्रह गर्नुभएको छ। अध्यक्ष विष्टले गत मंसिर ६ गते एक अनलाइनमा प्रकाशित ‘राप्ती गाउँपालिकाका अध्यक्ष विष्टको क्लिनिकमा सरकारी चिकित्सक, नदीमा अवैध उत्खनन् र दोहन’ शीर्षकको समाचारसम्बन्धी…

गढवा -५ सिमलतारामा पहिलो पुस्ताको बाख्रा उपहार कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा,११ मंसिर । गढवा गाउँपालिका, हेफर प्रोजेक्ट नेपाल तथा ग्रामीण महिला उत्थान केन्द्रको सहकार्यमा गढवा गाउँपालिकामा सञ्चालित भिटा परियोजना कार्यक्रम अन्तर्गत गाउँपालिका–५ मा गठन भएको सिमलतारा उद्यमी महिला समूहको आयोजनामा पहिलो पुस्ताको बाख्रा उपहार कार्यक्रम सम्पन्न भएको छ। समूहकी अध्यक्ष…

वैदेशिक रोजगारीका कामदारका लागि स्वास्थ्य परीक्षण शुल्क ४६ प्रतिशतले वृद्धि
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौँ ,११ मंसिर। नेपाल मेडिकल व्यवसायी संघले वैदेशिक रोजगारीमा जाने कामदारका लागि गरिने स्वास्थ्य परीक्षण शुल्क एकैपटक ठूलो परिमाणमा वृद्धि गरेको छ। संघले बुधबारदेखि लागू हुनेगरी परीक्षण शुल्क ६ हजार ५ सयबाट बढाउँदै ९ हजार ५ सय रुपैयाँ तोकेको छ।…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID