२० वर्षमै प्रधानाध्यापक बनेकी रक्षाकुमारी यादव : लगनशील छोरीलाई बधाईको ओइरो
आलोक भावुक

दाङ,१६ मंसिर। दाङको बबाई गाउँपालिका -७ जलजला मलई दाङस्थित श्री सरस्वती आधारभूत विद्यालयकी रक्षाकुमारी यादव २० वर्षको उमेरमै विद्यालयको नेतृत्व सम्हाल्न सफल भएकी छन्। अत्यन्त कम उमेरमै शिक्षा प्रशासनको जिम्मेवारी वहन गर्दै अगाडि बढेकी रक्षाको यो कदम स्थानीय समुदायका लागि प्रेरणादायी…

धनखोला–लमही दुई लेन सडक रोक्न गढवा गाउँपालिका अध्यक्ष पोख्रेललाई ज्ञापनपत्र
आलोक भावुक

गढवा,१५ मंसिर। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेललाई एमसिए द्वारा प्रस्तावित धानखोला–लमही दुई लेन सडक रोक्न दबाब दिने सम्बन्धी ज्ञापनपत्र बुझाइएको छ। धानखोला–लमही चार लेन सडक निर्माण संघर्ष अभियानका संयोजक प्रकाश शाहीद्वारा हस्ताक्षरित विज्ञप्तिमा दुई लेनको प्रक्रिया तत्काल रद्द गरी…

मागअनुसारको बजेट नपाएपछि निर्वाचन आयोग असन्तुष्ट
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौं, १४ मंसिर। निर्वाचन आयोगले आगामी निर्वाचनका तयारीका लागि ७ अर्ब ८१ करोड रुपैयाँ बजेट प्रस्ताव गरेको थियो। तर अर्थ मन्त्रालयले आयोगको मागअनुसार बजेट स्वीकृत नगरी ४ अर्ब ९६ करोड रुपैयाँ मात्रै अनुमति दिएपछि आयोग असन्तुष्टि व्यक्त गरिएको छ। आयोगका…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID