गढवामा किशोरीहरूको प्रविधि सीप विकासका लागि ‘टेक एज गर्ल्स’ तालिम सुरु
गढवा, २४ जेठ। दाङ देउखुरीको गढवा गाउँपालिकामा किशोरीहरूको प्रविधिमैत्री क्षमता विकास तथा नेतृत्व अभिवृद्धि गर्ने उद्देश्यले ‘टेक एज गर्ल्स’ तालिम सुरु गरिएको छ। देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवाको आयोजना, रिड नेपालको आर्थिक सहयोग तथा गढवा गाउँपालिकाको प्राविधिक सहयोगमा…

