लुम्बिनी प्रदेशमा सरकारी कर्मचारीलाई ‘महिनावारी बिदा’
गणतन्त्रनेपाल समाचारदाता

दाङ २७ मंसिर । लुम्बिनी प्रदेशमा निजामती सेवामा कार्यरत महिला कर्मचारीले महिनावारी (पिरियड्स) बिदा पाउने भएका छन् । प्रदेश सभाबाट पारित भई मंसिर २१ गते प्रमाणीकरण भइसकेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी ऐनले ‘महिनावारी बिदा’को व्यवस्था…

प्रदेश निजामती विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण  
गणतन्त्रनेपाल समाचारदाता

दाङ ,२१ मसिर ।लुम्बिनी प्रदेश को निजामती विधेयक प्रमाणीकरण भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले बिहीवार विधेयक प्रमाणीकरण गरेका हुन् । प्रदेश निजामती सेवा गठन सञ्चालन र सेवा शर्त सम्बन्धमा ब्यवस्थापन गर्न बनेको विधेयक शेरचनले प्रमाणीकरण गरेको प्रदेश प्रमुखको…

गाईपुजाको दिन गढवामा नवनिर्मित गौशालाको उद्घाटन
आलोक भावुक

गढवा २८ कात्तिक। हिन्दुहरुको महाव पर्व गाई पुजाको दिन गढवा गाउँपालिकाले सुरु गरेको स्थानीय जातका गाई संरक्षण तथा प्रवर्द्धन कार्यक्रम अन्तर्गत आज सोमबार नव निर्मित गाई संरक्षण केन्द्र गढवाको उद्घाटन गरिएको छ । गाई पुजाको शुभ अवसरमा लुम्बिनी प्रदेश सभा…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID