न ‘गठ’ न त ‘बन्धन’: यस्तो छ सत्ताधारी दलको हविगत
नेपाली बृहत् शब्दकोशले ‘गठ’ शब्दलाई यसरी अर्थ्याएको छ– ‘एकै ठाउँमा एकै उद्देश्यले हुने धेरै जनाको बटुलो, जम्मा, भेला । मतो वा सल्लाह मिलेका मानिसहरूको समूह ।’ ‘बन्धन’ को अर्थ छ– ‘बाँध्ने काम’ । र, सिंगो ‘गठबन्धन’ पदावलीको अर्थ हुन्छ– ‘कुनै…