लुम्बिनीमा कसले हटायो मन्त्रीको लिस्टबाट विमला वलीको नाम ?
गणतन्त्र नेपाल संवाददाता, २१ साउन

लुम्बिनीको सत्ता उलटपुलटमा ‘भाउजू सांसद’को नामले चर्चित लुम्बिनी प्रदेशसभा सदस्य विमला वली निर्णायक भूमिकामा थिइन् । प्रदेशसभाको अंकगणितमा विमला जता लाग्यो उतै सरकार बन्ने अवस्थाका बीच एमाले र माओवादीको तानातानमा परेकी उनी अन्तत: निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार ढाल्ने…

नेपाल पस्याे अमेरिकी सेना, सिधै जिल्ला-जिल्लामा : सम्बन्धित पक्ष बेखबर
पत्रपत्रिकाबाट

राजनीतिक दलका नेताले परराष्ट्र मन्त्रालयको प्रतिनिधिबिना विदेशी कूटनीतिक नियोगका अधिकारीसँग भेटे भने मर्यादा मिचियो भनेर कराउने मिडियाहरुलाई पनि थाहा छैन, हाम्रो देशमा स्वास्थ्य, परराष्ट्र र रक्षाको सूचनाबिनै विदेशी सेनाले काम गरिरहेको छ । विषय नराम्रो हैन, कोभिड संक्रमण व्यवस्थापनका लागि…

मन्त्रिमण्डललाई पूर्णता दिनै सकस
पत्रपत्रिकाबाट

प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिमण्डल पूर्णता दिन सकस परेको छ । प्रधानमन्त्रीमा नियुक्त भएको दुई साता बित्दासमेत उनले मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् । मन्त्रिमण्डलको पूर्णता दिन सत्तासाझेदार दलहरूबीच छलफल बाक्लिए पनि निकास निस्कन सकेको छैन । काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID