पाकिस्तानमा बस दुर्घटना, १८ जनाको मृत्यु, ३० घाइते
एएनआई

पाकिस्तान । पाकिस्तानको बलुचिस्तानमा प्रान्तमा भएको यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । घटनामा परी अरु ३० जनाभन्दा बढी घाइते भएका सरकारी अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । उनीहरुका अनुसार बलुचिस्तानको खुज्दार जिल्लामा यात्रु बाहक बस दुर्घटना…

अधिवेशन स्थगित गरी नेपालीलाई बचाउन लाग्नुपर्ने अमेरिकी एनआरएनकाे माग
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । अमेरिकाको विभिन्न शहरमा बस्ने नेपालीले नेपालमा नयाँ भेरियन्टसहितको कोरोनाको दोस्रो लहर तीव्र भइरहेका बेला गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिका शाखाको अधिवेशन स्थगित गर्न माग गरेका छन् । एनआरएनए अमेरिकाको सदस्यसमेत रहेका गैरआवासीय नेपालीले नेपालमा तीव्र सङ्क्रमण फैलिएका…

अमेरिका बस्ने दंगालीले अक्सिजन खरिदको लागि पठाए एघार लाख बढी रकम
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । अमेरिका बस्ने दाङका युवाहरुले अक्सिजन खरिदको लागि एघार लाख बढी रकम पठाएका छन् । दाङ दंगिशरण गाउपालिका स्थित कोभिड अस्पताल बागरमा केहि समय यता अक्सिजनको हाहाकार भएको देखिएपछी अमेरिका रहेका युवाहरुले केहि रकम उठाएर पठाएका हुन् । बिभिन्न…