स्कटल्यान्डका नेपालीद्वारा नारायणी अस्पताललाई सहयोग
गणतन्त्र नेपाल संवाददाता

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पताललाई कोभिड–१९ राहत सहयोग समिति स्कटल्यान्डले पाँच थान अक्सिजन कन्सन्ट्रेटर सहयोग प्रदान गरेको छ। गैरआवासीय नेपाली संघमार्फत खरिद गरिएको २० थान अक्सिजन कन्सन्ट्रेटरमध्ये पाँच थान उक्त अस्पताललाई हस्तान्तरण गरिएको हो। जर्मनीमा निर्मित १० लिटर क्षमता भएको…

इन्डोनेसियामा शक्तिशाली भूकम्प
सिन्ह्वा

इन्डोनेसियामा बुधबार शक्तिशाली भूकम्प गएको छ । देशको पूर्वी क्षेत्रमा पर्ने मालुकु प्रान्तमा केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्प गएपछि सुनामीको खतरा भने नरहेको अधिकारीहरुले बताएका छन् । भूकम्पले गरेको क्षतिका बारेमा पनि कुनै विवरण प्राप्त नभएको जनाइएको छ…

नेपाली महिलाका लागि भारतीय सेनामा पहिलो पटक भर्ना आह्वान
गणतन्त्र नेपाल संवाददाता

भारत । भारतीय सेनामा नेपाली महिलाहरूका लागि पहिलो पटक भर्ना खुलेको छ । भारतीय आर्मीले महिला मिलिटरी पुलिस पदका लागि नेपालीसहित १०० जनाको लागि विज्ञापन आह्वान गरेको हो । भर्ना हुने इच्छुकले आगामी जुलाई २० सम्म आवेदन दिन सक्ने छन्…