दाङमा डिउटीमा रहेको महिला प्रहरी माथी गाेली हानि हत्या, भाग्दै गरेका श्रीमान अर्जुनखोलाबाट पक्राउ
दाङ, ३ फागुन। दाङमा गाेली हानेर एक जनाकाे हत्या भएकाे छ । घाेराहीकाे दामाेदर चाेकमा डिउटीमा रहेका महिला प्रहरीकाे गाेली हानेर हत्या गरिएकाे हाे । वडा प्रहरी कार्यालय घाेराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाकाे गाेली उहाकै श्रीमानले गाेली हानेर हत्या…