राजपुरकोे दुर्घटना अपडेट, मोटरसाइकल सवार दुवै जनाको मृत्यु 
आलोक भावुक

गढवा, १० चैत्र । राजपुर गाउँपालिका वडा नम्बर ५ नौसहरामा सनिवार भएको गाडी दुर्घटना परेका दुवै जनाको मृत्यु भएको छ। एक जनाको घटनास्थलमै र एक जनालाई लमलीमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ।…

गढवाको मलमलामा २ घरमा आगलागी लाखौंको क्षति 
आलोक भावुक

गढवा, १० चैत्र । गढवा गाउँपालिका वडा नम्बर १ मलमलामा शनिबार आगलागी भएको छ। आगलागीबाट करिब ६ लाख बराबरको क्षेती भएको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ। आगलागीबाट गढवा गाउँपालिका वडा नम्बर १ मलमला निवासी बाटुली कुमालको कच्चि घर र…

देउखुरीको राजपुरमा गाडी दुर्घटना एक मृत्यु एक घाइते
आलोक भावुक

गढवा, १० चैत्र । राजपुर गाउँपालिका वडा नम्बर ५ नौसहरामा गाडी दुर्घटना भएको छ। लोकल बस र मोटरसाइकल एक आपसमा ठोक्किदा गाडी दुर्घटना भएको स्थानीयहरुले बताएका छन्। दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना गम्भिर घाईते भएको…