स्तनपान सप्ताह विशेष कार्यक्रम गढवा–६ मा सम्पन्न
गढवा, १९ श्रावण। विश्व स्तनपान सप्ताहको अवसरमा गढवा गाउँपालिका वडा नं. ६ मा आज विशेष कार्यक्रम सम्पन्न भएको छ। बेस संस्था (BASE) को सहकार्यमा आयोजित उक्त कार्यक्रममा स्तनपायी आमा तथा अन्य महिला दिदीबहिनीहरुलाई स्तनपानको महत्व, आवश्यकता र सही तरिका सम्बन्धी…

