गढवामा – ५ जमुनीबासमा मोटरसाइकल दुर्घटना, दुई युवा गम्भीर घाइते
गढवा, ८ श्रावण। गढवा गाउँपालिका–५ जमुनीबासस्थित कोइलाबास हुलाकी सडकखण्डमा बिहीबार बिहान भएको मोटरसाइकल दुर्घटनामा परी दुई जना युवक गम्भीर घाइते भएका छन्। ईलाका प्रहरी कार्यालय गढवाका अनुसार बिहीबार बिहान २ बजेर १५ मिनेटतिर भे २ प ८१५६ नम्बरको मोटरसाइकल जमुनीबास…

