सर्पदंशको जोखिम बढ्यो, अलमल गर्दा जान सक्छ ज्यान
दाङ । गढवा गाउँपालिका वडा नम्बर ७ बिजयपुर निवासी १२ वर्षीया रेश्मा बोहरालाई विषालु सर्पले डस्यो। शुक्रबार बिहान गोठमा पराल लिन गएको समयमा उनलाई सर्पले डसेको हो। उपचारको लागि सर्पदंश उपचार केन्द्रमा लगियो। त्यहाँ पुर्याउँदा बिरामीको अवस्था जटिल भैसकेको थियो।…

