संविधान दिवसको अवसरमा दाङमा २७ कैदीबन्दीको कैद मिनाहा
संविधान दिवसको अवसरमा दाङमा २७ कैदीबन्दीको कैद मिनाहा गरिएको छ । संविधान दिवसको अवसरमा सोमबार तुलसीपुर कारागारबाट १७ जना र घोराही कारागारबाट १० जना गरी २७ जना कैदीबन्दीको कैद मिनाह भएको हो । कैद मिना हुनेमा दुई महिला र २५…