आज दिउँसो ४ बजेर ५२ मिनेटमा सूर्यग्रहण लाग्ने
गणतन्त्रनेपाल समाचारदाता

कात्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज दिउँसो ४ बजेर ५२ मिनेटमा स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ बजेर २४ मिनेटमा सूर्यास्त हुने समितिका कार्यकारी…

गढवा गाउँपालिकालाई सिपी नेपालद्वारा बाढीपिडितका लागि राहत सामग्री हस्तान्तरण
आलोक भावुक

गढवा, ३ असोज गढवा गाउँपालिकाका एक सय घरपरिवार बाढीपिडितहरुको लागि सिपी नेपालले बिहीबार गढवा गाउँपालिकालाई राहत सामग्री हस्तान्तरण गरिएको छ। क्रियटिङ पोसिबिलिटिज नेपालले गढवा गाउँपालिकामा बिगत १२ वर्ष देखी विपन्न वर्गको आर्थिक र शैक्षिक क्षेत्रमा कार्य गर्दै आईरहेको जनाएको छ…

बझाङ जिप दुर्घटनामा मृत्यु हुने सात जनाकै सनाखत, १८ घाइते, १ को अवस्था चिन्ताजनक
गणतन्त्रनेपाल डटकम

बझाङको मष्टा गाउँपालिकामा भएको जिप दुर्घटनामा मृत्यु हुने सबैको पहिचान खुलेको छ । दुर्घटनामा मष्टा गाउँपालिका–२ की १३ वर्षीया सम्झना खड्का, १५ वर्षीय रोशन खड्का, १४ वर्षीय प्रचण्ड खड्का र २८ वर्षीया वसन्ती धामी कठायत र उनकी ७ महिनाकी छोरी…