गढवामा १९औं महिला स्वास्थ्य स्वयंसेविका दिवश मनाईयो 
आलोक भावुक

गढवा, २० मङ्सिर  महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्दै गढवा गाउँपालिकाले सोमवार १९ औँ महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाएको छ । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको प्रतिवद्धता, स्वास्थ्य प्रवर्धन हाम्रो एक्येबद्धता भन्ने मूल नाराका साथ सोमवार १९ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस…

गढवा गाउँपालिकाको कार्यापालिका सदस्य मिना पुन स्कुटर दुर्घटनामा घाइते
आलोक भावुक

गढवा, १५ मङ्सिर गढवा गाउँपालिकाको कार्यापालिका सदस्य मिना पुन घाइते स्कुटर दुर्घटनामा परी घाइते हुनु भएको छ। गढवा गाउँपालिका कार्यपालिका सदस्य मिना पुन कोइलाबास बाट गढवा आउने क्रममा गढवा कोइलाबास सडक खण्डको चिसापानी भन्ने ठाउँमा स्कुटी पल्टिदा घाइते हुनु भएको…

गढवामा निशुल्क आँखा शिविर, ४०२ जना बिरामीहरुको चेकजाँच
आलोक भावुक

गढवा,१४ मङ्सिर निशुल्क आँखा चेकजाँच शिविर गढवा गाउँपालिका वडा नम्बर – ६ को गढवा बहुमुखी क्याम्पस गढवामा सम्पन्न भएको छ। गढवा बहुमुखी क्याम्पस गढवाको प्राङगणमा लगाईएको आँखा शिविरमा ४ सय २ जना बिरामीहरुको ओपिडी चेकजाँच भएको छ भने १ सय…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID