डेंगुबाट संक्रमित हुनेको संख्या ५० हजार नाघ्यो, ५५ जनाको मृत्यु
डेंगीबाट हालसम्म संक्रमित हुनेको संख्या ५० हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार डेंगीबाट अहिलेसम्म संक्रमित संख्या ५० हजार २६३ पुगेको छ ।यो वर्ष अहिलेसम्मकै सबैभन्दा बढी व्यक्तिमा डेंगी संक्रमण भएको हो । डेंगी प्रकोपको जोखिम कात्तिक महिनासम्म रहने विज्ञहरुको आकलन…