चिकित्सक भन्छन्–‘जथाभावी हातखुट्टा मर्काउँदा आजीवन प्यारालाइसिस हुनसक्छ’
कैलालीका ६३ वर्षीय देवानन्द बजगाईँलाई केही समयदेखि कम्मर दुख्ने समस्या थियो ।बूढो शरीर, कहिले दुख्ने कहिले आफैं दुखाइ कम हुने गर्थ्यो । गत शुक्रबार दुखाइका कारण घरमा एक्लै आराम गरिरहेका बेला छिमेकी भाइले ढाड मर्काएर दुखाइ ठीक पारिदिने बताए। ती त्यक्तिले जोशीलाई…