दाङमा बसको ठक्करबाट एक युवतीको मृत्यु ,युवक घाइते
आलोक भावुक

दाङ, ८ पौष दाङको घोराहीमा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ भने एक युवक घाइते भएका छन्। घोराही तुलसीपुर सडक खण्ड अन्तरगत घोराही उपमहानगरपालिका १६ सर्रामा बसले मोटरसाइकललाई ठक्कर दिँदा अन्दाजी १९ वर्षीया युवतीको मृत्यु भएको हो । उनको…

गढवामा ५५ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण
आलोक भावुक

गढवा, ७ पौष गढवा गाउँपालिका वडा नम्बर ६ को एक बिध्यालयमा अध्यनरत ५५ जना बालबालिका लाई न्यानो कपडा बितरण गरिएको छ । बालकल्याण आधारभुत बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हुमाकान्त सुवेदिको अध्यक्षता तथा गढवा गाउँपालिका वडा नम्बर – ६ का अध्यक्ष…

गढवाबाट मुटु सम्बन्धि ग्रामीण टेलीकार्डोलजी (इसिजी) सेवा सुरु
आलोक भावुक

गढवा, १ पौष दाङको गढवा गाउँपालिकाको गढवा स्वास्थ्य चौकीबाट मुटु सम्बन्धि ग्रामीण टेलीकार्डोलजी (इसिजी) सेवा सुरु गरिएको छ । स्वास्थ्य संस्थामा जेरियाट्रिक सोसाइटी अफ नेपालले ग्रामीण क्षेत्रका नागरिकहरु समक्ष सेवा पुर्‍याउने उद्देश्य अनुरुप सोही संस्थाको सहयोगमा गढवा गाउँपालिका वडा नम्वर…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID