गढवा गाउँपालिकाको उज्यालो अभियान साझेदारी कार्यक्रमको सुरुवात
गढवा, १० मङ्सिर गढवा गाउँपालिकाको उज्यालो अभियान साझेदारी कार्यक्रमको सुरुवात भएको छ। गढवा गाउँपालिकाको आयोजना तथा नेपाल नेत्र ज्योति संघ लमही आँखा अस्पतालको प्राविधिक सहयोगमा बृहत निशुल्क आँखा शिविर सुरु भएको छ। नेपाल नेत्र ज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती…