६८ जना यात्रु सवार यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटना
पोखरा, १ माघ । यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटना भएको छ । काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको हो । जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती…

