गढवा गाउँपालिकाको आर्थिक सहयोगमा मोतिबिन्दु भएका बिरामीहरूको निशुल्क शल्यक्रिया
गढवा, २१ मङ्सिर गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा लमही आँखा अस्पतालको लमही दाङको प्राविधिक सहयोगमा मोतिबिन्दु भएका बिरामीहरूको निशुल्क शल्यक्रिया भएको छ। गढवा गाउँपालिकाले पालिका भरी रहेका आँखामा समस्या भएका बिरामीहरूले पहिचान गरी निशुल्क उपचार तथा मोतिबिन्दु भएका बिरामीहरूको निशुल्क…