घोराहा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको प्रथम वार्षिक साधारण सभा सम्पन्न
गढवा, १५ पौष। घोराहा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको प्रथम वार्षिक साधारण सभा सोमबार गढवामा ७ घोराहामा सम्पन्न भएको छ। प्रथम वार्षिक साधारण सभामा बोल्दै प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री इन्द्रजित थारुले घोराहा खानेपानी…