देउवाले पाए विश्वासको मत, संसद विघटन हुनबाट जोगियो, १७ महिना ढुक्क
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ३ साउन

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । आइतबार भएको मतदानमा देउवाले १६५ मत पाएका हुन् । उनलाई विश्वासको मत नदिने सांसदको संख्या ८३ रहेको छ । १ सांसद मतदान प्रक्रियामा सहभागी भएनन् । काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले…

सम्भोग बढी, झगडा कम : डेढ वर्षमा कोरोनाले फेरिदियो जोडीको यौनजीवन
एजेन्सी

कोरोना महामारीको सुरुवाती समयमा थुप्रै विशेषज्ञलाई लागिरहेको थियो कि कोभिड–१९ को तनावका कारण मानिसहरुको रोमान्टिक जीवन ध्वस्त हुनेछ । तर हालै गरिएको एक अनुसन्धानमा पत्ता लागेको छ कि महामारीको समयले मानिसहरुको सम्बन्ध उत्कृष्ट बनाउने काम गरेको छ । Monmouth Universityद्वारा…

हल्ट प्राइजको अन्तिम प्रतिस्पर्धीका रूपमा नेपाली युवा वैज्ञानिकहरू लण्डन जाँदै
रासस

युवा विद्यार्थीको नोबेल पुरस्कारका रूपमा चिनिएको हल्ट प्राइजको अन्तिम प्रतिस्पर्धामा भाग लिन नेपाली युवा वैज्ञानिकहरू लण्डन आउने भएका छन् । दश लाख अमेरिकी डलर रकमको उक्त पुरस्कारका लागि वैशाखमा पहिलो र दोस्रो चरणको छनोट प्रतियोगिता भइसकेको थियो । डल्ले च्याउ…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID