नब्याएको बाच्छीले दूध दिन थालेपछि…
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं, १० वैशाख । गौरादह नगरपालिका– ३, झापाका राजन पन्तको घरमा पालेको गाईको बाच्छीले नब्याइकनै चार दिनदेखि दूध दिन थालेपछि स्थानीयवासी अचम्मित भएका छन् । नब्याएको गाईले दूध दिएको हेर्न अहिले पन्तको घरमा बिहानदेखि बेलुकासम्म मानिसको भीड लाग्न थालेको छ…